पक्राउ पुर्जी जारी गरिएका सिरोहियालाई भेट्न पुगे काँग्रेस सांसदहरू (फोटो फिचर)

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली काँग्रेसका सांसदहरू उनलाई भेट्न पुगेका छन्। 

आजै धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो। १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार