शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराइने

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकहरूलाई मासिक रुपमा तलब उपलब्ध गराउने व्यवस्था गर्ने बताएका छन्।

आज (मंगलवार) सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।

SHIKHAR COOL TECH

उनले शिक्षामा भएको राजनीतिक हस्तक्षेप रोक्न दलको शिक्षक बन्न नपाइने कानुनलाई पूर्ण कार्यान्वयन गर्ने बताए।

उनले समयमा पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पुर्‍याउने, गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने पनि बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार