यी युवती जाे युवकलाई हेरेरै भइन् गर्भवती !

काठमाडौँ- आमाबुबा बन्नु जीवनको सबैभन्दा ठूलो खुशी हो । आज हामी तपाईलाई संसारका ति व्यक्तिका बारेमा जानकारी दिँदैछौँ, जसलाई देखेरै महिला गर्भवती हुन्छन् ।

यी व्यक्ति एकै वर्षमा २३ बच्चाका पिता बनेका छन् । अष्ट्रेलियाका एलन फन नामक यी व्यक्तिले यो अनौठो काम गरेर देखाएका छन् । सञ्चारमाध्यमका अनुसार एलनले शुक्राणुको एक बिजनेस शुरु गरे ।

Dengue

महिलाहरु उनको स्पर्मले बच्चा जन्माउने गरेको बताउँछन् । उनी २३ बच्चाको जैवीक पिता बनेका छन् । ४० वर्षीय उनी ब्रिस्बेनमा बस्छन् । उनी विवाहीत हुन् र उनका दुई बच्चा छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार