यौन क्षमता बढाउन काजु उपयोगी,यस्ता छन् अन्य २१ फाईदाहरु !

कैलाली : काजुलाई ड्राइफुडको राजा भनिन्छ । काजु खानमा जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ । यसले स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।

दैनिक २/३ वटा काजुको सेवन गर्दा पनि यसले स्वास्थ्यमा निकै लाभदायक पुर्याउँछ ।काजुका फाइदा भने अनगिन्ती छन् । शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ । काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

Dengue

नियमित काजु खानुका फाइदाहरु यस्ता छन् :-

१. दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
२. कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।

३. आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ,जोर्नी दुख्ने समस्याबाट बच्न सकिन्छ

४. ग’र्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

५. क’ब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
६. सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।

७. नियमित काजु खानाले से’क्स क्षमतामा वृद्धि हुन्छ ।
८. हड्डी मजबुत गराउँछ ।
९. कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

१०. अनुहारको छालामा चमक ल्याउँछ ।
११. कुनै साइड इफेक्ट गर्दैन ।

१२. मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
१३. थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
१४. जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

१५. शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
१६. डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।

१७. मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रो’ग निय’न्त्रण हुन्छ ।
१८ कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ ।

१९. र’क्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
२०. काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
२१. तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार