महालक्ष्मी विकास बैंकले सार्वजनिक गर्‍यो २०८१ सालको पात्रो

काठमाडौं : महालक्ष्मी विकास बैंक लिमिटेडले २०८१ सालको क्यालेण्डर सार्वजनिक गरेको छ।

आइतबार बैंकले आफ्नो आधिकारिक वेबसाइट मार्फत नयाँ साल २०८१ सालको क्यालेण्डर प्रकाशन गरेको हो।

स्थानीय साना तथा मझौला व्यापार झल्किने तस्विर मार्फत सकारात्मक सन्देश दिने उद्देश्य यो वर्षको क्यालेण्डरमा रहेको बैंकले जनाएको छ ।

विश्व फोटोग्राफी दिवसको अवसर पारेर बैंकले सञ्चालन गरेको ‘बिजचित्र फोटोग्राफी प्रतियोगिता’ मा सहभागीमध्येका उत्कृष्ट १२ तस्विर क्यालेण्डरमा समावेश गरिएको छ।

क्यालेण्डरको डिजिटल कपी बैंकको आधिकारिक वेबसाइट मार्फत डाउनलो गर्न सकिने बैंकले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार