नेपालले सुरुवाती ब्याटिङ गर्ने,सोमपाल र देव बाहिर

कैलाली : आईसिसी क्रिकेट विश्वकप लिग-२ मा नेपाल विरुद्ध आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले टस जितेको छ । कीर्तिपुर मैदानमा नेपालले सुरुवाती ब्याटिङ गर्नेछ । 

प्रशिक्षक मोन्टी देशाईले सोमपाल कामी र देव खनाल बाहिर राख्दा आसिफ शेख र गुल्शन झाले कमब्याक गरेका छन् । नेपालको ब्याटिङ क्रम बलियो देखिन्छ । यसअघिको तीन मध्ये दुई खेलमा नेपाल पराजित भइसकेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार