माल्टामा आप्रवासीको डुंगा पल्टिँदा ५ जनाको मृत्यु

कैलाली : उद्धार कार्यका क्रममा माल्टाको किनारमा आप्रवासी डुङ्गा पल्टिँदा कम्तीमा ५ जनाको मृत्यु भएको  छ । स्थानीय सञ्चार माध्यमले शुक्रबार जनाए अनुसार उक्त डुङ्गामा ३० जनाभन्दा बढी आप्रवासीहरू युरोप जाँदै गरेको बताइएको छ ।

आप्रवासीहरू अप्ठ्यारोमा परेर सहयोगको याचना गरिरहेको देखिन्थे । माल्टा गस्ती डुङ्गा जहाजमा सवारहरूलाई उद्धार गर्न पठाइएको तर तिनीहरूको जहाज माल्टा तटमा पल्टिएको सुरक्षा स्रोतले जनाएको छ ।

Dengue

अहिलेसम्म घटनाको कारण थाहा हुन सकेको छैन । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार