निम्न माध्यमिक तहका शिक्षकमा जागिर खुल्यो (सुचना सहित)

धनगढी : निम्न माध्यमिक तहका शिक्षकका लागि आवेदन माग भएको छ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि दरखास्त माग गरेको हो ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आव्हान गरिएको आयोगले जनाएको छ ।

Dengue

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले बुधबार आजदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक व्यक्तिले आयोगको अनलाइन दरखास्त प्रणाली  https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार