संविधान सभा सदस्य गौरी ओली घरको छतबाट लडेर घाइते

धनगढी- संविधान सभा सदस्य, नेकपा (एमाले) केन्द्रिय पोलिटब्युरो तथा डडेल्धुरा जिल्ला पार्टी इन्चार्ज गौरी ओली घरको छतबाट लडेर घाइते भएकी छिन्।

ओली डोटी स्थित आफ्नो घरको छतबाट लडेर घाइते भएकी हुन्। उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार