फुटबल खेलाडी नवयुगले गरे बिहे

धनगढी- राष्ट्रिय फुटबल टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका फरवार्ड नवयुग श्रेष्ठले विवाह गरेका छन्।

इलाम मंगलबारे देउमाई-४ का नवयुगले झापा मेचीनगर-१२ की पूजा श्रेष्ठसँग बुधबार बिहे गरेका हुन्। नवयुग नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत भइसकेका छन्।

SHIKHAR COOL TECH

उनले हालै इलाममा भएको एनआरएन इलाम गोल्ड कपमा आयोजक रेड हर्स क्लबका तर्फबाट खेलेका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार