कञ्चनपुरमा महिलामाथि चक्कु प्रहार

कञ्चनपुरः कञ्चनपुरमा महिलामाथि चक्कु प्रहार गरिएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर(७ स्थित शान्तिपुरमा सोमबार विहान घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको हो। बाटोमा हिँडिरहेको बेला उनको पिठ्युमा चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ईश्वर थापाले बताए। उनको झलारीमा उपचार हुन नसकेपछि धनगढीस्थित माया मेट्रो अस्पताल रेफर गरिएको छ।

Seti Hospital

चक्कु प्रहार गर्ने सोही ठाउँका ५५ वर्षीय मंगल बोहरा फरार रहेका छन्। उनको खोजिकार्य भइरहेको प्रहरी निरीक्षक थापाले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार