भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते

अछामः भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन्। जिल्लाको ढकारी गाउँपालिका-३ अनारीगाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढा घाइते भएकी हुन् ।

आइतबार जंगलमा घाँस काट्ने क्रममा जंगली भालुले आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको प्रहरीले बताएको छ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार