बैतडीमा ट्याक्टर दुर्घटना

बैतडी, ३ कार्तिक । बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ स्थित पाताल भुमेश्वर गेट नजिकै शुक्रबार बिहान सुपप्र ०१–००२त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको छ । ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार