धनगढी २ कार्तिक । कैलालीबाट एक जना वन मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पत्रबmाउ गरेको छ । बुधबार साँझ जिल्लाको गोदावरी नगरपालिका–२ महरा कटान बस्ने ३६ वर्षीय बिरू बुढाथोकी मगरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो ।
जिल्ला अदालत कैलालीले वन मुद्धामा उनलाई २०७७ मंसिर १० गते २ लाख ७५ हजार जरिवाना र ३ महिना कैद सजाय फैसला सुनाएको थियो। इलाका प्रहरी कार्यालय मालाखेतीले बुधबार साँझ उनलाई घरको ठेगानाबाट पक्राउ गरेको बताएको छ।
प्रतिक्रिया दिनुहोस्