धनगढीबाट अबैध सामान बरामद

धनगढी, २९ असोज । धनगढीबाट प्रहरीले अबैध सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय बाणिज्य बैंक नजिकबाट अबैधरुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ७६ हजार २ सय मूल्य बराबरको कपडा, खुद्रा सामान आईतवार प्रहरी गस्ती टोलीले बरामद गरेको हो ।

बरामद गरिएको सामान आवश्यक कारबाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीमा पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार