वुवाको श्राद्यमा सिहले गरे २५ विद्यार्थिलाई सुइटर वितरण

धनगढी, २६ असोज । कैलालीको गोदावरी नगरपालिका – २ का मदन सिहले २५ जना विद्यार्थीलाई सुइटर सहयोग गरेका छन ।

उनले आफ्ना वुवा मन्धीर सिहको पहिलो श्राद्यमा मष्टाधामका अध्यक्ष गणेश जिमी साउँद मार्फत गोदावरी नगरपालिका – ४ वण्डगडामा रहेको ग्वालादेउ आधारभूत विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई सुइटर सहयोग गरेका हुन ।

Dengue

शुक्रबार विद्यालयमा पुगेर अध्यक्ष साउँदले २५ जना विपन्न विद्यार्थीलाई सुइटर हस्तान्तरण गरेका थिए । विपन्न विद्यार्थीलाई सुइटर सहयोग गरेकोमा विद्यालयले धन्यावाद ज्ञापन गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार