कञ्चनपुरबाट लागु औषध सहित २ जना पक्राउ

धनगढी, १८ असोज । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बेलडाँडी गाउँपालिका–२ क्याम्प नजिकबाट ४ ग्राम ३ सय २० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका–२ उल्टाखामका २७ वर्षीय राजु चौधरी र भीमदत्त नगरपालिका–१९ बागफाँटाका २० वर्षीय अमित चौधरीलाई बुधबार साँझ पक्राउ हुन् ।

Dengue

इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिईएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार