अविनाशको शब्द,नायिका शील्पाको अभिनय र अस्मिता अधिकारिको आवाजमा“पिरतीको गित”सार्वजनिक

धनगढी, १३ असोज । पिरतीको गित” बोलको गित बजारमा सार्वजनिक भएको छ । कलाकार अविनाश थापाका शब्द शिर्जनामा गायक वीर कुमार ढाँट र चर्चित गायिका अस्मिता अधिकारिको आवाज रहेको उक्त गित सार्वजनिक भएको हो ।

कैलाली धनगढी स्थायी ठेगाना भएका कलाकार थापाले दर्जनौँ गितहरु लेखिसकेका छन् । सो गितमा चर्चित नायिका शील्पा पोख्रेल र गौतम खातीले अभिनय गरेका छन् । इक्च् म्ष्नष्तब िबाट सार्वजनिक भएको सो गीतको रेकर्डिङ्ग मारुनी स्टुडियोमा भएको थियो ।

Dengue

क्यामरामा उत्सव दाहाल, मेकअपमा अनिता ग्वाचा, म्यानेजरमा दिपेन गौतम,माईकल रहेका गितको निर्देशनचाहिँ चर्चित निर्देशक सुब्रतराज आचार्यले गर्नुभएको छ ।

उनको शब्द शिर्जनामा चर्चित गायक प्रमोद खरेलको आवाजमा “मेरा लाखौँ सायरीभित्र तै मोरिको माया छ बोलको गित सार्वजनिक भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार