कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

धनगढी: कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन । जिल्लाको बेलौरी न.पा. ४ लक्ष्मी स्वीट नजिकबाट २३० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित बेदकोट न.पा. ३ का २४ वर्षीय सञ्जु रानालाई बिहीबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार