धनगढीको स्वस्तिक हस्पिटलद्धारा आकस्मिक बाहेकका सबै सेवा बन्द

धनगढी: कैलालीको स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले आकस्मिक बाहेकका सबै सेवाहरु लागि बन्द गरेको छ ।

गत भदौं २७ गते हेटौंडास्थित सन्चो अस्पतालमा डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएका कारण स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटललले पनि (आज) एक दिनका सेवा बन्द गरेको हस्पिटलका अध्यक्ष महेशराज जोशीले जानकारी दिए ।

Dengue

उक्त घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । तर दोषी माथि अझै कारबाही नगरिएको भन्दै संघले आजको आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार