सर्पको टोकाइबाट बैतडीमा एक किशोर घाइते

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्।

मेलौली नगरपालिका १ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन्। शुक्रबार बेलुका घरनजिकै बाटोमा हिडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए।

Galaxy

घाइते सुजलको खुट्टामा टोकेको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार