बैतडीमा जिप दुर्घटना

बैतडी: बैतडीमा जिप दुर्घटना भएको छ।

जिल्लाको पुरचौडी नगरपालिका खालाबाट महेन्द्रनगरका लागि छुटेको म १ ज ६६११ नम्बरको जिप आज विहान हड्फोडमा दुर्घटना भएको स्थानीय सुरेन्द्र भट्टले बताएका छन्।

उनका अनुसार तीन जना यात्रु सवार जिप पल्टिएको हो। आफुहरु जिपबाट उत्रिएपछि मात्र जिप पल्टिएकाले कुनै मानवीय क्षति नभएको उनले बताए। जिप सडकमै पल्टिएको हो।घटनास्थलतर्फ प्रहरीचौकी पुरघाटबाट टोली खटिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार