धनगढी,२९ साउन । महाकाली नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो ।
महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्