आहा ! मोहना-अत्तरिया ६ लेन सडक (फोटो फिचर)

भक्तराज जोशी

धनगढी । धनगढी उमहानगरपालिका अहिले सुन्दर शहरको परिकल्पनाका साथ अघि बढेको छ । धनगढीको नेतृत्वमा गोपाल हमाल आएसँगै धनगढी यसरी बदलिएको छ, मानौँ धनगढीले परिवर्तनको अनौठौ छडी पाएको छ ।

धनगढीको मेयरमा गोपाल हमालको विजयसँगै अहिले धनगढी दिनानुदिन सुन्दर शहरको सपनातर्फ उन्मुख बनेको छ । अझ मोहना अत्तरिया ६ लेन सडकको सौन्दर्यताले धनगढीको विकासमा थप एक खुट्किलो थपेको आभास हुन्छ, धनगढीवासीलाई । ५ लेन सडकमा राखिएका स्ट्रिट लाईट, ट्राफिक संकेट, हरिया बोटविरुवा, तारजाली र रंगरोगनले साच्चै धनगढीलाई हेर्न लायक बनाएको छ ।

Dengue

यति मात्र होइन ६ लेन सडकको व्यवस्थापन र सजावटले विकास यस्तो हुन्छ भन्ने यथार्थलाई पनि चित्रण गरेको छ । यही गतिमा काम हुने र विकास र सौन्दर्यताले यही रफ्तार लिने हो भने साच्चै धनगढी सुन्दर हुन धेरै लामो समय कुरिरहनु पर्दैन । फोटो फिचरः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार