कञ्चनपुरमा एक जना पुरुषको शव फेला

कञ्चनपुर: कञ्चनपुरमा एक जना पुरुषको शव फेला परेको छ ।

कृष्णपुर नगरपालिका–२ बाणी स्थित बन्दा नदीको बगरमा ३०र३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरी कार्यालय झलारीले जनाएको छ ।

Dengue

पहिचान नखुलेका उनको बिहीवार साँझ शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार