लेखापढी गर्ने व्यक्ति हटाउन वडा कार्यालयहरुलाई परिपत्र

धनगढी: धनगढी उपमहानगरपालिकाले लेखापढी गर्ने व्यक्ति हटाउन वडा कार्यालयहरुलाई परिपत्र परेको छ।

धनगढी उपमहानगरपालिका भित्रका १९ वटै वडालाई सार्वजनिक परिपत्र जारी गर्दै उपमहानगरपालिकाले रकम लिएर लेखापढी गर्ने व्याक्तिलाई वडा कार्यालयमा प्रवेश गर्न नदिन भनेको हो।

SHIKHAR COOL TECH

धनगढी उपमहानगरपालिकाका वडा कार्यालय भित्र तथा परिसरमा लेखापढी गर्ने व्यक्तिले सेवाग्राहीबाट रकम लिएर निवेदन लेखन लगाएतमा सहयोग गर्दै आएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार