धनगढीमा भन्सार छलीका सामान फेला

धनगढीः धनगढीमा भन्सार छलीका सामान फेला परेको छ।

धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट भन्सार छलीगरि ल्याएका अन्दाजी ४१ हजार ५ सय मुल्य बराबरको लेडिज सुट, लेडिज कुर्ती, पास्ता लगायतका सामानहरु आइतवार प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार