धनगढीमा भन्सार छलीका सामान बरामद

कैलालीः धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५८ हजार मूल्य बराबरको सुट, कुर्ति, गन्जी, सुर्ती लगायतका सामानहरु शुक्रवार प्रहरीले बरामद गरेको हो।

Seti Hospital

उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कैलाली प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार