लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ

कञ्चनपुर । लागुऔषधसहित कञ्चनपुरबाट एक जना पक्राउ परेका छन्।

भिमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्क नजिकै रहेको एक रेष्टुरेन्टबाट ६ सय ५० मिलिग्राम लागुऔषधसहित बेदकोट नगरपालिका–७ का २३ वर्षीय किरण जोशी पक्राउ परेका हुन्।

आइतबार दिउँसो उनलाई लागुऔषधसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार