धनगढीको ग्यालेक्सी स्कुलका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

धनगढी: धनगढीको हसनपुरमा रहेको ग्यालेक्सी स्कुलका विद्यार्थीहरूले आज राष्ट्रिय धान दिवस मनाएका छन् ।उनीहरूले खेलमैदानमा धान रोपेर राष्ट्रिय धान दिवस मनाएका हुन् ।

देशको मुख्य अन्नबाली धान खेतीलाई प्रोत्साहन गर्न धान दिवस मनाएको स्कुलका प्रिन्सिपल छत्र राज पण्डितले जानकारी दिए । विद्यार्थीहरूलाई कृषि शिक्षा सिकाउने उदेश्यले खेलमैदानमै कृषि खेति थालिएको प्रिन्सिपल पण्डितले बताए।

Dengue

नेपालमा विसं २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार