दार्चुलामा एक वडाध्यक्षको मृत्यु

दार्चुलाः दार्चुलामा एक वडाध्यक्षको निधन भएको छ।

जिल्लाको दुँहु गाउँपालिका–५ का अध्यक्ष मनोरथ भट्टको निधन भएको हो। आइतवार स्वास्थ्यमा समस्या देखिएपछि वडाध्यक्ष भट्ट जिल्ला अस्पताल भर्ना भएका थिए।

Galaxy

जिल्ला अस्पताल दार्चुलाले थप उपचारका लागि धनगढी रेफर गरेको भएपनि उनको सोमवार बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार