‘भ्रष्टचारीलाई एकैपटक जेल कोच्छौँ’- रवि लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारीहरूलाई एकैपटक जेलमा कोच्ने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले सबै भ्रष्टचारीलाई एकैपटक जेल कोच्ने आफ्नो पार्टीको विचार भएको बताएका हुन् ।

यस्तो लामिछानेले आफ्नो पार्टीपंक्ति अब देशमा गन्न नसकिने रूपमा अघि बढिसकेको बताए । उनले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई कानुनी कठघरामा उभ्याउनु भएको बताएका छन् ।

Galaxy

‘यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने हाम्रो पार्टीको विचार छ’, उनले भने, ‘संसारकै धनी देश बन्ने देशलाई गरिब देश बनाउनेहरूलाई चुनी चुनी कानूनी दायरामा ल्याउने विचार हो ।’
उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने समेत स्पष्ट पारेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार