गर्मी बढेपछि धनगढीमा आइतवारदेखि बिदा 

धनगढी: गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाले ४ दिनका लागि बिदा दिने निर्णय गरेको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउन जानमा समस्या हुन थालेको र विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्ने सम्भावना भएपछि आईतबार २८ गते देखि ३१ गते सम्मका लागि हिउँदे वा बर्षे विदामा कटौती गर्ने गरि विद्यालय बन्द गरिएको उप–महानगरपालिकाले जनाएको छ ।

Dengue

साथै दादुरा र रुबेला खोपमा प्रभाव नपर्ने गरी सम्पूर्ण विद्यालयहरुलाई ४ दिनका लागि अध्यापन कार्य बन्द गर्न उपमहानगरले अनुरोध गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार