विश्व वातावरण दिवस: धनगढीमा साइकल र्‍याली

धनगढीः विश्व वातावरण दिवसको अवसरमा धनगढीमा साइकल र्‍याली गरिएको छ।

धनगढीको एरिष्टो स्कुलका विद्यार्थीले साइकल र्‍याली निकालेका हुन्। धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट सुरू भएको साइकल र्‍याली धनगढीको पार्कमोड पुगेर समापन गरिएको थियो। इन्धनको खपत घटाउन तथा शरीरको क्यालोरी खपत गर्न दैनिक साइकल चलाउने सन्देश दिन साइकल र्‍याली आयोजना गरिएको विद्यालयका शिक्षक विकाश विश्वकर्माले बताए।

dashain shuvakamana
Discovery School

साइकल र्‍यालीमा एरिष्टो स्कुलमा अध्ययनरत ४० जना विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार