डोटीमा मृत चितुवा फेला

डोटी। डोटीमा चितुवा मृत अवस्थामा फेला परेको छ।

शुक्रबार जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।

Galaxy

चितुवालाई वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार