डोटीमा मृत चितुवा फेला

डोटी। डोटीमा चितुवा मृत अवस्थामा फेला परेको छ।

शुक्रबार जिल्लाको शिखर नगरपालका वडा नम्बर –१ मा मृत चितुवा फेला परेको डिभिजन वन कार्यालय डोटीले जनाएको छ।

चितुवालाई वनका कर्मचारीले खाल्डोमा गाडिएको वन कार्यलयले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार