कञ्चनपुरको एक सिरक–गद्दा गोदाममा आगलागी

कञ्चनपुरः कञ्चनपुरको एक सिरक–गद्दा गोदाममा आगलागी भएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–४ चमनचोकमा रहेको सिरक–गद्दा गोदाममा मंगलबार राति आगलागी भएको हो। भारत घर भएकी शारदा देवीको सिरक गद्दाको गोदाममा विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ।

Seti Hospital

आगलागीबाट करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार