कैलालीका १८ जनामा कोरोना पुष्टि

धनगढीः शुक्रबार सुदूरपश्चिममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ६ सय ८३ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ भने, ६ सय ६४ जनामा नेगेटिभ देखिएको छ।

Dengue

स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमित मध्ये १८ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार