साईकल यात्रीलाई सम्मान

कैलाली – धनगढी लेडि जेसिजको आयोजनामा  बिहिवार धनगढीमा मेचि देखी महाकाली साईकल यात्रामा हिडेका साईकल यात्री ध्रुव प्रसाद हुमागाई लाई धनगढीमा स्वागत र सम्मान कार्यक्रम गरेको छ ।

धनगढी लेडि जेसिज बर्ष २०२३ का अध्यक्ष जेसी सरिता साउँदको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि धनगढी लेडि जेसिज बर्ष २०२१ कि अध्यक्ष प्रमुख सल्लाहकार जेसि निर्मला श्रेष्ठ रहेकी थिइन् । कार्यक्रम धनगढी लेडि जेसिज बर्ष २०२२ की अध्यक्ष जेसि सरस्वती खडका भट्ट, धनगढी लेडि जेसिज बर्ष २०२३ की कार्यकारिणी उपाध्यक्ष जेसी निता चौधरी, उपाध्यक्ष जेसी स्मृती झा, महासचिव जेसी निर्मला भट्ट, सहसचिव जेसी रेवती देउवा, वृद्धि संयोजक सुशिला देवी चौधरी लगायतको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार