प्रतिनिधि सभा बैठक आज १ बजे बस्दै

काठमाडौं – सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक आज (शुक्रबार) बस्दैछ । सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको महासचिव गौतमले बताउनुभयो ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार