कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव सम्पन्न

कैलाली – गौरीगंगा नगरपालिका वडा नं-६,कठौती,कैलालीमा रहेको कैलाली भिजन स्कुलको १८ औँ वार्षिकोत्सव विविध सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। स्कुलका प्र.अ.ध्वज बहादुर बोगटिको सभापतित्वमा भएको  कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष टेक बहादुर कुँवर रहनु भएको कार्यक्रमका विशिष्ट अतिथि वडा सदस्य टेक बोगटी,अमर मा.बि.बनबेहडा प्र.अ.उजिर सिं कुँवर रहनु भएको थियो। अन्य अतिथि हरुमा रानिफाँटा सा.ब.समुह अध्यक्ष चक्र बोगटी,जुपिटर एकेडेमी नेपाल प्र.अ.मनिराम धामी,बिणा  ग्रामीण बिधुत सहकारी सचीव हेमन्त राज जोशी (बाजे ) बनबेहडा खानेपानी तथा उपभोक्ता सरसफाइ समिती अध्यक्ष बहादुर खडका लगाएका ब्यक्ति हरुले विद्यालय को थप प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य ब्यक्त गर्नु राख्नु भएको थियो ।  बार्सिक उत्सब विद्यालय द्वारा विभिन्न बिद्यामा उत्कृष्ट छात्र-छात्रा हरु लाई पुरस्कार बितरण गरिएको  थियो।सो कार्यक्रमको संचालन शिक्षक महेस जोशी ले गर्नुभएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार