सरकारले फागुन १ गते विदा दिएर हत्या र हिंसा सहि थियो भन्ने पुष्टि गर्न खोज्यो : कानुनविद् डा. बस्नेत

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले सरकारले फागुन १ गते विदा दिएर हत्या र हिंसा सहि थियो भन्ने पुष्टि गर्न खोजेको बताएका छन् । ‘सरकारले फागुन १ गते’ जनयुद्ध दिवस’ को अवसरमा सार्वजनिक बिदा दिने निर्णय के को लागी ? जनयुद्द भनेको के हो ? उनले भनेका छन्, ‘के यो सार्वजनिक बिदा त्यो हत्या र हिंसा सही थियो भन्ने पुष्टी गर्न हो ?’

विदा दिने–नदिने र के का लागि भन्ने बहसको विषय भएको बताएका छन् । ‘यस्को औचित्य साबित गर्न खोज्या हो ? बिदा दिने–नदिने र के का लागी भन्ने बह्सको बिषय हो ।’ उनले भने, ‘अचानक किन ? मनोमालिन्य किन ?’

Dengue

उनले हिंसाको राजनिती स्विकार्य नभएको पनि बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार