राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएका पार्टीका सबै कार्यक्रम स्थगित

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले भोलिदेखि गर्ने भनिएको प्रदेश समितिहरूको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रम स्थगित भएको जनाएको छ।

सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेपछि महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी गरेर सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

Galaxy

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ माघ १४ गतेदेखि सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारका सबै कार्यक्रमहरु विशेष परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार