सत्तारुढ गठबन्धनको बैठक सकियो, बानेश्वरबाट नेताहरु हिँडे, कसले कुन मन्त्रालय पाउँदैछन् ?

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । बैठक सकिए लगत्तै सबै पार्टीका नेताहरु संसद भवनबाट बाहिरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेले उपप्रधानसहित गृहमन्त्रीमा दाबी गरेका छन् । आजै प्रधानमन्त्री पुष्पकमल दाहालले सानो आकारको मन्त्रीमण्डलको गठन गर्ने लामिछानेले बताए ।

एमालेले उपप्रधानसहित अर्थ र माओवादीले उपप्रधानसहित रक्षा मन्त्रालय पाउने बताइएको छ । जनमत पार्टीले भने उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय पाएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार