कानुनविद् डा. ज्ञान बस्नेतले भने – ‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाइदिऊँ’

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाउनुपर्ने तर्क अगाडी सारेका छन् । डा. बस्नेतले सत्ताखोर दलहरुलाई राष्ट्रपति छान्न कठिन भएका बेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रपति बनाइनुपर्ने तर्क अगाडी सारेका हुन् । ‘नेपालका सत्ताखोर हरुलाई राष्ट्रपती छान्न कठिन भएको भए म संग एउटा उपाए छः’ डा बस्नेतले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह लाई नै राष्ट्रपति बनाई दिउँ । यिनी अरुको तुलनामा राष्ट्रबादी पनि छन, पढेलेखेकै छन, अनुभवि छन, यिनले कुटनितिक संस्कार सिक्नै परेन, आँट गरौं ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार