राष्ट्रिय स्वतन्त्र पार्टीले चयन गर्‍यो समानुपातिक सांसदको सूची, को–को परे ?

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू समानुपातिक सूची बोकेर निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।

समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :

Dengue

आदिवासी–जनजाति कोटाबाट :

–डा.ढाकाकुमार श्रेष्ठ

–इन्दिरा रानामगर

–सुमना श्रेष्ठ

खस–आर्य कोटाबाट :

–डा.चन्दा कार्की

–डोलप्रसाद अर्याल

–निशा डाँगी

–विनीता कठायत

दलित कोटाबाट :

–सन्तोष परियार

–शिव नेपाली

मधेसी कोटाबाट :

–लक्ष्मी तिवारी

–मनिष झा

थारु कोटाबाट

–अशोककुमार चौधरी

मुस्लिम कोटाबाट :

–असिम शाह लाई सिफारिस गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार