सिके राउत र कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित खड्का र सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित राउतबीच आइतबार खड्काको निजी निवास गल्फुटारमा भेटवार्ता भएको हो। खड्काले राउतलाई उनको पार्टीको विजयका लागि बधाई तथा शुभकामना दिएको बताइएको छ।

Dengue

यस्तै, भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार