निर्वाचन हारेपनि जिल्लाको विकासमा सहकार्य गर्छु : पूर्व मन्त्री ठगुन्ना

 

काठमाडौँ – नेकपा एमालेका नेता एवं पूर्व मन्त्री गणेससिंह गठुन्नाले निर्वाचनमा हारेपनि जिल्लाको विकासमा गर्ने बताएका छन् । ‘निर्वाचनमा हारजित लोकतन्त्रको सुन्दर पक्ष भएकोले यसलाई स्वाभाविक रुपमा लिनु पर्दछ ।’ नेता ठगुन्नाले भनेका छन्, ‘निर्वाचनमा प्रतिस्पर्धा गरेता पनि जिल्लाको विकासको लागि सहकार्य गर्ने समेत प्रतिबद्धता व्यक्त गर्दछु ।’ नेता ठगुन्नाले निर्वाचित भएका काँग्रेस नेता दिलेन्द्रप्रसाद बडू, विक्रम धामी र माओवादी नेता मानबहादुर धामी सन्तोषलाई धन्यवाद समेत दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार