दार्चुला प्रदेशसभा–१ मा काँग्रेसका विक्रम धामीको अग्रता कायमै, पछिपछि एमालेका हरदेव जोशी

काठमाडौँ – दार्चुलाको प्रदेशसभा–१ मा गठबन्धनका साझा उम्मेदवार विक्रम धामीको अग्रता कायमै रहेको छ । मत गणनाको सुरुआति देखि अग्रता कायमै राखेका धामी ६ सय ६६ मतले अगाडी छन् । धामीले कुल २ हजार ७ सय ७१ मत प्राप्त गरेका छन् । धामीका निकटम प्रतिद्वन्दीका हरदेव जोशीले २ हजार १ सय ५ मत प्राप्त गरेका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार