बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूआती अग्रता

बैतडी – बैतडीमा एमालेका दामोदर भण्डारीको सुरूआती अग्रता छ। त्यहाँ ६ सय मत गन्दा उनले ३ सय ३९ मत ल्याएर अग्रता लिएका छन्।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नरेन्द्र कुँवर (विजय सुन्दर) ले १ सय ८८ मत ल्याएर उनको पछि छन्।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार